म्यान्चेस्टर सिटीद्धारा आर्सनल पराजित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा १० जनामा समेटिएको चेल्सीले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती लिभरपुलको मैदानमा भएको खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिए । पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्सले डि बक्सभित्र ह्याण्ड गरेपछि उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । यही अवसरमा पाएको पेनाल्टीलाई मोहोमद सालाहले … Continue reading म्यान्चेस्टर सिटीद्धारा आर्सनल पराजित